Home Loan:
Home loan from BFI's of Nepal is provided for construction and purchase of a house/flat, as well as the repairs, renovations, additions, and alterations to the property as well as purchase of land to construct a house or building for residential purposes.
Eligibility:
Documents Required
Margin
Residential Housing Loan up to Rs. 2 crore:
Residential Housing Loan for more than Rs. 2 crore:
Repayment
Education Loan aims to provide financial support to eligible and talented students who wish to pursue higher education either in Nepal or abroad.It covers:
Eligibility:
Documents required:
Repayment
Auto Loan in Nepal is provided to purchase/finance four-wheeler car / van / jeep/ Multi Utility Vehicles/ Sports Utility Vehicle for individual and business concerns.
Eligibility
Margin
Documents
पहिले तपाईसँग भएका शेयरहरूको सूची बनाउनुहोस्।
त्यसपछि,
यसको मूल्य (A) निकाल्नुहोस्।
A = शेयर संख्या * शेयर मूल्य
त्यसपछि,
sharesansar.com/nepalstock.com.np जस्ता वेबसाइटबाट १८० दिनको
औसत मूल्य हेर्नुहोस् र यसको मूल्य निकाल्नुहोस् (B)
B = शेयर संख्या * 180 दिन शेयर मूल्य।
त्यसपछि
तपाइँलाई प्रदान गरिने कुल ऋण (C)= A/B*70% हो ।
( A र B बीचमा जुन कम हुन्छ।)
अब, तपाईको मनपर्ने बैंकमा जानुहोस्।
यसबाहेक सबै बैंकहरूसँग उनीहरूले शेयर ऋण दिने कम्पनीहरूको सूची छ।
तपाईको सेयर बैंकको सूचीसँग मेल खान्छ वा छैन भनेर मिलाउनुहोस्।
विभिन्न बैंकहरूको फरक सूची छ। त्यसो भए केहि बैंकहरू प्रयास गर्नुहोस् ।
त्यसपछि तपाईसँग भएको सेयर रोक्का गरिसकेपछि बैंकले सरभीस शुल्क र
ब्याजदर लिएर ऋण दिनेछ ।
नोट:
यदि सेयरको मूल्य 180 दिनको औसत वा हालको शेयर मूल्य ऋणको मूल्य
भन्दा तल झर्छ भने तपाईंले घाटा रकम फिर्ता गर्नुपर्नेछ।